वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौँ । काठमाडौँ चन्द्रागिरी डाँडामा मध्य चैतमा हिमपात भएको छ । आज (शनिबार) चन्दागिरी डाँडास्थित चन्द्रागिरी रिसोर्ट वरिपरि हल्का हिमपात भएको हो ।
यसअघि माघ–फागुनमा चन्द्रागिरी डाँडामा हिमपात हुने गरेको भए पनि यो वर्ष भने पहिलो पटक मध्यचैतमा मात्र हिमपात भएको छ ।