छाब्दी वाराही मूर्ति

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही मन्दिर परिसरमा रहेको छाब्दी वाराही देवीको मूर्ति ।

छाब्दी वाराही मूर्ति

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही मन्दिर परिसरमा रहेको छाब्दी वाराही देवीको मूर्ति । छाब्दी वाराही विकास कोषले २५ फिट अग्लो माछाको आकारको मूर्ति निर्माण गरेको हो । तस्बिर:कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी