वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक आज आईतवार दिउँसो १ बजे बस्दैछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने लगायत कार्यसूची छ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०७९ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।