सेती झरना

बझाङको साइपाल गाउँपालिका–५ न्युना नजिकै (पश्चिम सेती नदीको उद्गमस्थल) को सेती खोलाको झरना ।

सेती झरना

बझाङको साइपाल गाउँपालिका–५ न्युना नजिकै (पश्चिम सेती नदीको उद्गमस्थल) को सेती खोलाको झरना । यस झरना पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट ६ दिनको पैदलयात्रा गर्नुपर्छ । तस्बिर: भूमिराज पिठातोली

खबरपाटी
खबरपाटी