अलपत्र सडक

पुल निर्माणको जिम्मा लिए पनि समयमा सम्पन्न हुन नसक्दा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

अलपत्र सडक

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सोल्मास्थित छेपेखोलामा निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको सडक । कालोपत्रको काम भइसकेको उक्त सडकखण्डमा पर्ने छेपेखोलामा पक्की पुल निर्माणको जिम्मा लिए पनि समयमा सम्पन्न हुन नसक्दा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । तस्बिरः केदार मगर / रासस

खबरपाटी
खबरपाटी