मन्त्रिपरिषद बैठक आज ४ बजे बस्दै

सरकार पुनर्गठनपछि पहिलो पटक आज अपरान्ह ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दैछ

मन्त्रिपरिषद बैठक आज ४ बजे बस्दै

काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आज अपरान्ह ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्य गोकर्ण भट्टका अनुसार बैठक सिंहदरबारस्थित मन्त्रीपरिषद् कार्यालयमा बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवादबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १/१ जना मन्त्री थपेका थिए ।

खबरपाटी
खबरपाटी