उपनिर्वाचनका लागि नेताहरुको उम्मेदवारी (फोटोहरु)

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज विभिन्न पार्टीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

उपनिर्वाचनका लागि नेताहरुको उम्मेदवारी (फोटोहरु)

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज विभिन्न पार्टीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित, रास्वपा नेता स्वर्णिम वाग्ले, नेकपा एमाले नेता सर्वेन्द्र खनाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसम्म रहेका छन् । उनीहरुले बारा, २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

खबरपाटी
खबरपाटी