कैलालीको जानकी गाउँपालिका–१ मा रहेको सामुदायिक चौपाया व्यवस्थापनका लागि बनाइएको गौशाला ।
प्रकाशित
मिति:२० चैत २०७९, सोमवार
कैलालीको जानकी गाउँपालिका–१ मा रहेको सामुदायिक चौपाया व्यवस्थापनका लागि बनाइएको गौशाला । आहारा नपाउँदा चौपाया पर्न थालेका छन् भने मरेका चौपायाको व्यवस्थापन नहुँदा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । तस्बिर: झलनाथ खनाल/रासस