वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । बारा–२ मा चार जनाले १० वैशाखको उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका छन् । २ स्वतन्त्र, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीको तर्फबाट ४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार स्वतन्त्र उम्मेदवारमा विनोदकुमार कर्ण, ध्रवलाल हजराले उमेदवारी दर्ता गराएका छन् । यस्तै हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले मनोनयन पत्र दर्ता गरेका हुन् ।