औद्योगिक मेलामा राखिएका सामग्री

आजदेखि सुरु भएकोे कृषि,पर्यटन तथा औद्योगिक मेला

औद्योगिक मेलामा राखिएका सामग्री

ताप्लेजुङको सदरमुकाम फुङलिङमा आजदेखि सुरु भएकोे कृषि,पर्यटन तथा औद्योगिक मेलामा प्रदर्शन तथा बिक्रीका लागि राखिएका विभिन्न हस्तकलाका सामग्री । उक्त मेला पाँच दिन सञ्चालन हुनेछ । तस्बिर:सन्तोष पुर्कुटी/रासस

खबरपाटी
खबरपाटी