साल फुलेर राजमार्ग सुगन्धित

हल्का वर्षा भएसँगै पिपलभज्याङदेखि हिरापानीसम्मको दायाँबायाँ फुलेका सालका फुलले राजमार्ग सुगन्धित बन्दै ।

साल फुलेर राजमार्ग सुगन्धित

सिन्धुलीअन्तर्गत रहेकोे वीपी राजमार्ग । हल्का वर्षा भएसँगै पिपलभज्याङदेखि हिरापानीसम्मको दायाँबायाँ फुलेका सालका फुलले राजमार्ग सुगन्धित बन्दै । सबैतिर हराभरा र प्रकृति रङ्गीविरङ्गी देखिएको छ । यो बसन्त ऋतुको विशेषता हो । तस्बिर: राधिका बुढाथोकी/रासस

खबरपाटी
खबरपाटी