शहीद स्मारक ए डिभिजन लिगः मनाङ मर्स्याङदी-फ्रेण्ड्स र एफसी खुमलटार-जावलाखेलबीच प्रतिष्पर्धा हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रवार दुई खेल हुँदैछन्  ।

शहीद स्मारक ए डिभिजन लिगः मनाङ मर्स्याङदी-फ्रेण्ड्स र एफसी खुमलटार-जावलाखेलबीच प्रतिष्पर्धा हुने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रवार दुई खेल हुँदैछन्  । शुक्रवार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेबाट शुरु हुनेछन् । 
च्यासल मैदानमा मनाङ मर्स्याङदी क्लव र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । यस्तै एन्फा कम्प्लेक्समा एफसी खुमलटार र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

खबरपाटी
खबरपाटी