डडेलोले वनमा क्षति

नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ र १२ मा पर्ने जङ्गलमा शुक्रबार साँझ फैलदै गएको डडेलो ।

डडेलोले वनमा क्षति

नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ र १२ मा पर्ने जङ्गलमा शुक्रबार साँझ फैलदै गएको डडेलो । बिहीबारदेखि सुरु भएको उक्त डडेलो नियन्त्रण गर्न नसक्दा वन क्षेत्रमा ठूलो क्षति पुराएको छ । तस्बिर : रामहरि न्यौपाने / रासस

खबरपाटी
खबरपाटी