वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एशिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज भियतनामसँग प्रतिष्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।
दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५(१ गोल अन्तरले हराएको थियो ।