सोलार जडित टेलिफोन टावर

भोजपुरको रामप्रसादराई गाउँपालिका–५, मानेभञ्याङको लामाटारमा सोलारमा जडान गरिएको टेलिफोन टावर ।

सोलार जडित टेलिफोन टावर

भोजपुरको रामप्रसादराई गाउँपालिका–५, मानेभञ्याङको लामाटारमा सोलारमा जडान गरिएको टेलिफोन टावर । यो ठाउँमा टावर विस्तार भएपछि स्थानीयलाई सहजता भएको छ । तस्बिर: युवराज विष्ट/रासस

खबरपाटी
खबरपाटी