हुम्लाको सदरमुकाम सिमकोटमा दुई वर्षदेखि निर्माण कार्य रोकिएको खेलमैदान । निर्माण कम्पनीले चासो नदिँदा खेलमैदानको निर्माण अलपत्र छ ।
प्रकाशित
मिति:२७ चैत २०७९, सोमवार
हुम्लाको सदरमुकाम सिमकोटमा दुई वर्षदेखि निर्माण कार्य रोकिएको खेलमैदान । निर्माण कम्पनीले चासो नदिँदा खेलमैदानको निर्माण अलपत्र छ । तस्बिर : दाने बोहरा / रासस