वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा वर्तमान सल्लाहकार गोविन्द आचार्य नियुक्त भएका छन् ।
आर्चाय सोमबार पुष्पकमल दाहाल “प्रचण्ड” को प्रेस सल्लाहकारमा नियुक्त भएको नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोसन पुरीले जानकारी दिए । साथै महासंघले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका आचार्यलाई कार्यकालको सफल शुभकामना समेत व्यक्त गरेको छ ।
लामो समयदेखि संचारमाध्यममा काम गरेको अनुभव आचार्यकाे रहेको छ ।