गुईठा

रुपन्देही जिल्लाको सियारी गाँउपालिका–५ स्थित गाईभैसीको गोबरबाट बनाइने खाना पकाउन इन्धनको रुपमा प्रयोग गरिने खेतको डिलमा सुकाएर राखिएको गुईठा ।

गुईठा

रुपन्देही जिल्लाको सियारी गाँउपालिका–५ स्थित गाईभैसीको गोबरबाट बनाइने खाना पकाउन इन्धनको रुपमा प्रयोग गरिने खेतको डिलमा सुकाएर राखिएको गुईठा । विषेशगरी गुईठा गाउँघरमा वर्षाको समयमा खाना पकाउनका लागि गरिएको जोहो हो । तस्बिर: सुमित्रा अधिकारी/रासस

खबरपाटी
खबरपाटी