पोखरी संरक्षण

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित यान्चोक टार पोखरीभञ्ज्याङमा पोखरी संरक्षण गर्दै स्थानीयबासी ।

पोखरी संरक्षण

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित यान्चोक टार पोखरीभञ्ज्याङमा पोखरी संरक्षण गर्दै स्थानीयबासी । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् पोखरी संरक्षण थालिएको हो । तस्बिर: कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी