बिस्काः जात्रासम्बन्धी श्रेष्ठ एकल फोटो प्रदर्शन

हरेक वर्ष चैत मसान्त, वैशाख १ र २ गते मध्यपुर थिमिमा धुमधामका साथ मनाइने बिस्का

बिस्काः जात्रासम्बन्धी श्रेष्ठ एकल फोटो प्रदर्शन

मध्यपुर पर्यटन विकास समितिको आयोजना तथा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा बिहीबार बिहान काठमाडौँको वसन्तपुरस्थित हरेक वर्ष चैत मसान्त, वैशाख १ र २ गते मध्यपुर थिमिमा धुमधामका साथ मनाइने बिस्काः जात्रासम्बन्धी राससका फोटो पत्रकार रत्न श्रेष्ठको एकदिने एकल फोटो प्रदर्शनको अवलोकन गर्दै सर्वसाधारण । तस्बिर: रत्न श्रेष्ठ/रासस

खबरपाटी
खबरपाटी