अलपत्र सोलार लिफ्ट खानेपानी योजना

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका स्थानीयलाई लिफ्टमार्फत खानेपानी वितरण गर्नका लागि रु १४ लाख ५० हजारमा निर्माण गरिएको सोलार प्यानल ।

अलपत्र सोलार लिफ्ट खानेपानी योजना

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका स्थानीयलाई लिफ्टमार्फत खानेपानी वितरण गर्नका लागि रु १४ लाख ५० हजारमा निर्माण गरिएको सोलार प्यानल । दुई वर्षअघि सम्पन्न गरिएको सोलार लिफ्ट खानेपानी आयोजना एक महिना नपुग्दै बिग्रिएपछि अहिले अलपत्र अवस्थामा छ । तस्बिर: खेमराज गौतम/रासस

खबरपाटी
खबरपाटी