हिमालमा फोहोर संकलन

सफा हिमाल अभियान २०२३ अन्तर्गत नेपाली सेनाको टोलीले हिमालमा संकलन गरेको फोहोर  ।

हिमालमा फोहोर संकलन

सफा हिमाल अभियान २०२३ अन्तर्गत नेपाली सेनाको टोलीले हिमालमा संकलन गरेको फोहोर  । अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरुबाट करिब ३५ टन  फोहोर  संकलन गर्ने लक्ष्यका साथ नेपाली सेनाको टोली सफाई कार्यको लागि खटिएको छ । तस्बिर सौजन्य : नेपाली सेना/रासस

खबरपाटी
खबरपाटी