नुवाकोटको विदुर नगरपालिका–२ स्थित प्रसिद्ध भैरवीदेवी मन्दिरका पूजारी तथा धामीको सरकारी निवास ।
प्रकाशित
मिति:३० चैत २०७९, बिहिवार
नुवाकोटको विदुर नगरपालिका–२ स्थित प्रसिद्ध भैरवीदेवी मन्दिरका पूजारी तथा धामीको सरकारी निवास । विसंं २०७२ वैशाख १२ को भूकम्पका कारण उक्त घर जोखिममा परेपनि पुनःनिर्माण अन्योल रहँदा ८५ वर्षीय धामी हरिमानसिंह डंगोलको परिवार यही घरमा बासोबास गर्दै आइरहनुभएको छ । तस्बिरः रामहरि न्यौपाने/रासस