नुवाकोटको विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रमा राखिएको ‘नुवाकोट मौसम अवलोकन केन्द्र’ स्टेसन नं एक हजार चार ।
प्रकाशित
मिति:३० चैत २०७९, बिहिवार
नुवाकोटको विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रमा राखिएको ‘नुवाकोट मौसम अवलोकन केन्द्र’ स्टेसन नं एक हजार चार । उक्त केन्द्रबाट दैनिक बिहान र साँझमा नुवाकोटको औसत, न्यूनतम र अधिकतम तापक्रमसहित वर्षाको मापन सङ्कलन गरिन्छ । तस्बिर:रामहरि न्यौपाने/रासस