नयॉ वर्षको अवसरमा तनहुँको व्यास नगरपालिका-१४ छाब्दीवाराही मन्दिरमा शुक्रबार भक्तजनको भीड ।
प्रकाशित
मिति:१ वैशाख २०८०, शुक्रवार
नयॉ वर्षको अवसरमा तनहुँको व्यास नगरपालिका-१४ छाब्दीवाराही मन्दिरमा शुक्रबार भक्तजनको भीड । नयॉ वर्षमा छाब्दीवाराही मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । तस्बिरः कृष्ण न्यौपाने/रासस