मकै छर्दै किसान

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखराको डोहोरीमा परम्परागत शैलीमा हलगोरुको सहायताले कमै छर्दै किसान ।

मकै छर्दै किसान

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखराको डोहोरीमा परम्परागत शैलीमा हलगोरुको सहायताले कमै छर्दै किसान । कृषिमा आधुनिकरण भित्रिएसँगै हल गोरु देख्नै मुस्किल छ । तस्बिर:खेमराज गौतम/रासस

खबरपाटी
खबरपाटी