संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैः यस्तो छ कार्यसूचि

आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ ।

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैः यस्तो छ कार्यसूचि

काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देशसहितको विधेयक टेबुल गरिने, सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्नुहुने, सभामुखले शोक प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ । 
 

खबरपाटी
खबरपाटी