पञ्चेबाजाले स्वागत गरिँदै

गोरखादेखि जितगढी (बुटवल) सम्म निस्केको नेपाली सेनाको टोलीलाई पाल्पाको रामपुरमा पञ्चेबाजाले स्वागत गरिँदै ।

पञ्चेबाजाले स्वागत गरिँदै

गोरखादेखि जितगढी (बुटवल) सम्म निस्केको नेपाली सेनाको टोलीलाई पाल्पाको रामपुरमा पञ्चेबाजाले स्वागत गरिँदै । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केका सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर भित्रिएको छ । तस्बिर: सुशीला रेग्मी/रासस

खबरपाटी
खबरपाटी