कृषिमा यान्त्रिकीकरण

सुनसरीको इनरुवा–९ मा हार्भेस्टर मेसिनबाट गहुँ काटिँदै । कृषिमा यान्त्रिकीकरणले किसानको समय तथा लागतको बचत गराएको छ ।

कृषिमा यान्त्रिकीकरण

सुनसरीको इनरुवा–९ मा हार्भेस्टर मेसिनबाट गहुँ काटिँदै । कृषिमा यान्त्रिकीकरणले किसानको समय तथा लागतको बचत गराएको छ । तस्बिर:नवीन गड्तौला/रासस

खबरपाटी
खबरपाटी