आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली

काठमाडौं । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा सामान्यतया मौसम सफा रहनेछ। देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरु र बाँकी पहाडी भुभागका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू(भागहरुमा तुवाँलोको संभावना रहेको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहनेछ।

खबरपाटी
खबरपाटी