क्व्होलासोथार गाउँपालिका वडा नंं ८ घाम्राङमा मङ्गलबार कटुवाल दिनबहादुर गुरुङ कराएर सूचना दिँदै ।
प्रकाशित
मिति:५ वैशाख २०८०, मङ्गलवार
क्व्होलासोथार गाउँपालिका वडा नंं ८ घाम्राङमा मङ्गलबार कटुवाल दिनबहादुर गुरुङ कराएर सूचना दिँदै । प्रविधिको विस्तारसँगै कटुवाल प्रथा हराउँदै गएपनि अझै कतिपय गाउँमा भने यो कायम छ । तस्बिरः जनक श्रेष्ठ/रासस