सडक क्षेत्राधिकार भित्रका संरचना हटाइँदै

ताप्लेजुङ सदरमुकाम फुङलिङका सडक क्षेत्राधिकार भित्रका घर, टहरा नगरपालिकाद्वारा भत्काइँदै ।

सडक क्षेत्राधिकार भित्रका संरचना हटाइँदै

ताप्लेजुङ सदरमुकाम फुङलिङका सडक क्षेत्राधिकार भित्रका घर, टहरा नगरपालिकाद्वारा भत्काइँदै । मेची राजमार्ग अन्तर्गत फुङ्लिङ नगर क्षेत्रका अस्थायी संरचना हटाउन रेखाङ्कन गरी तोकिएको सूचना समय अवधिसम्म पनि नगरवासीले नहटाएपछि नगरले नै हटाउन सुरु गरेको हो । तस्बिरः सन्तोष पुर्कुटी/रासस

खबरपाटी
खबरपाटी