पौडी

सुनसरीको इनरुवास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा पौडी खेल्दै स्थानीय किशोर ।

पौडी

सुनसरीको इनरुवास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा पौडी खेल्दै स्थानीय किशोर । केही दिनदेखि पूर्वी तराईमा गर्मी बढेर ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तस्बिर: नवीन गड्तौला, रासस

खबरपाटी
खबरपाटी