पुरातत्व विभागका कर्मचारी विभिन्न मुलुकमा निर्यातका लागि तयार गरिएका भगवान् गौतम बुद्ध, गणेश र मञ्जुश्रीका मूर्तिमा ‘मुलुकबाहिर लैजाने स्वीकृति’को छाप लगाउँदै ।
प्रकाशित
मिति:५ वैशाख २०८०, मङ्गलवार
पुरातत्व विभागका कर्मचारी विभिन्न मुलुकमा निर्यातका लागि तयार गरिएका भगवान् गौतम बुद्ध, गणेश र मञ्जुश्रीका मूर्तिमा ‘मुलुकबाहिर लैजाने स्वीकृति’को छाप लगाउँदै । मूर्ति निर्यातका लागि उक्त विभागको छाप अनिवार्य चाहिन्छ । गत चैत महिनामा मात्र विभागले चीन र युरोप निर्यातका लागि १९ हजार ९५० मूर्तिमा निर्यात स्वीकृतिको छाप लगाएको थियो । तस्बिर: भीष्मराज ओझा/रासस