म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ गाउँदेखि पर्यटकीयस्थल टोड्के जोड्ने हालै निर्माण भएको पदमार्ग ।
प्रकाशित
मिति:५ वैशाख २०८०, मङ्गलवार
म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ गाउँदेखि पर्यटकीयस्थल टोड्के जोड्ने हालै निर्माण भएको पदमार्ग । रघुगङ्गा गाउँपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा झिँदेखि टोड्के जोड्ने पदमार्ग निर्माण गरेको हो । तस्बिरः सन्तोष गौतम/रासस