मतदान केन्द्रमा जाने तयारीमा सुरक्षाकर्मी

यही वैशाख १० गते हुन गइरहेको तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा खटिएका सुरक्षाकर्मी मतदान केन्द्रमा जाने तयारी गर्दै ।

मतदान केन्द्रमा जाने तयारीमा सुरक्षाकर्मी

यही वैशाख १० गते हुन गइरहेको तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा खटिएका सुरक्षाकर्मी मतदान केन्द्रमा जाने तयारी गर्दै । तनहुँ–१ मा १५२ मतदान केन्द्र रहेका छन् । तस्बिर: मिला दरै/रासस

खबरपाटी
खबरपाटी