भिटामिन ‘ए’ खुवाइँदै

तनहुँको व्यास नगरपालिका–३ मा बुधबार एक बालकलाई भिटामिन ‘ए’ को औषधि खुवाउँदै महिला स्वास्थ्य स्वयम्सेविका ।

भिटामिन ‘ए’ खुवाइँदै

तनहुँको व्यास नगरपालिका–३ मा बुधबार एक बालकलाई भिटामिन ‘ए’ को औषधि खुवाउँदै महिला स्वास्थ्य स्वयम्सेविका । बुधबार र बिहीबार ६ महिनादेखि ५९ महिनाका बालबालिकाकाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदैछ । तस्बिर: कृष्ण न्यौपाने/ रासस

खबरपाटी
खबरपाटी