ढकमक्क फुलेको दईचाम्रेको रुख

सुर्खेतको वीरेन्द्रनगर– ७ कपासेमा ढकमक्क फुलेको दईचाम्रेको रुख । स्थानीय भाषामा दईचाम्रे भनिने यो रुखको वैज्ञानिक नाम वेंडलैंडिया हो ।

ढकमक्क फुलेको दईचाम्रेको रुख

सुर्खेतको वीरेन्द्रनगर– ७ कपासेमा ढकमक्क फुलेको दईचाम्रेको रुख । स्थानीय भाषामा दईचाम्रे भनिने यो रुखको वैज्ञानिक नाम वेंडलैंडिया हो । तस्बिरः सुरेश आचार्य/रासस

खबरपाटी
खबरपाटी