नुवाकोटको लिखु गाँउपालिका–१ स्थित ढिकुरेमा निर्माण सम्पन्नपछि सञ्चालनमा आएको नेपाल टेलिकमको बिटिएस टावर ।
प्रकाशित
मिति:६ वैशाख २०८०, बुधवार
नुवाकोटको लिखु गाँउपालिका–१ स्थित ढिकुरेमा निर्माण सम्पन्नपछि सञ्चालनमा आएको नेपाल टेलिकमको बिटिएस टावर । टेलिकम, त्रिशूली शाखाको अनुसार नुवाकोटमा ढिकुरेसहित एकैसाथ एक दर्जन नयाँ टावर निर्माण सम्पन्न तथा निर्माणको अन्तिम चरणमा पुगेसँगै कुल टावर सङ्ख्या ४० पुगेको छ । तस्बिर: रामहरि न्यौपाने/रासस