घरेलु तथा साना उद्योग कार्यालय दाङले लोप हुने अवस्थामा पुगेको काठका सामग्री बनाउने तालिममा सीप सिक्दै ।
प्रकाशित
मिति:६ वैशाख २०८०, बुधवार
घरेलु तथा साना उद्योग कार्यालय दाङले लोप हुने अवस्थामा पुगेको काठका सामग्री बनाउने तालिममा सीप सिक्दै । काठको ठेकीलगायतका सामग्री सीप हस्तान्तरण गरेर लोप हुन थालेका बस्तुको संरक्षण गर्न लागेको घरेलु कार्यालयले जनाएको छ । तस्बिर: रञ्जिता अधिकारी/रासस