प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा लागेको आगो निभाउँदै ।
प्रकाशित
मिति:६ वैशाख २०८०, बुधवार
प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा लागेको आगो निभाउँदै । मङ्गलबार दिउँसो लागेको आगो बागलुङ नगरपालिकाको दमकलमार्फत् नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । तस्बिर: डम्मर बुढामगर /रासस