सुनसरीको इनरुवा–२ का किसान परमेश्वर मेहता आफ्नो बारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजार लैजाने तयारी गर्दै ।
प्रकाशित
मिति:६ वैशाख २०८०, बुधवार
सुनसरीको इनरुवा–२ का किसान परमेश्वर मेहता आफ्नो बारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजार लैजाने तयारी गर्दै । स्थानीय कृषि थोक बजारमा बन्दा प्रति क्वीन्टल रु ७०० देखि रु ८०० सम्ममा बिक्री हुने मेहता बताउँछन् । तस्बिर:नवीन गड्तौला/रासस