ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सडक क्षेत्राधिकार भित्रका घर भत्काइँदै । फु
प्रकाशित
मिति:६ वैशाख २०८०, बुधवार
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सडक क्षेत्राधिकार भित्रका घर भत्काइँदै । फुङ्लिङ नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएर सडकको स्तरोन्नति गर्ने योजनाअनुसार मङ्गलबार बजार क्षेत्रका दर्जनौँ घर टहरा भत्काएको छ । तस्बिर:सन्तोष पुर्कुटी/रासस