छेलो हान्ने प्रतियोगिताको उद्घाटन

भक्ति थापा जन्मस्थल संरक्षण

छेलो हान्ने प्रतियोगिताको उद्घाटन

भक्ति थापा जन्मस्थल संरक्षण, सम्बर्द्धन तथा विकास समितिको आयोजनामा बुधबार राष्ट्रिय विभूति सरदार भक्ति थापाको २०८ औं स्मृति दिवस एवं हर्सिङ डाँडा मेलाको अवसरमा छेलो हानेर छेलो हान्ने प्रतियोगिता तथा कार्यक्रमको उद्घाटन गर्नुहुँदै संविधानसभा सदस्य जमिन्द्रमान घले । तस्बिरःजनक श्रेष्ठ/रासस

खबरपाटी
खबरपाटी