नारायणहिटी दरबारको नामकरण भएको नारायणहिटी अर्थात् यहाँको ढुङ्गेधारा संरक्षणको पर्खाइमा ।
प्रकाशित
मिति:६ वैशाख २०८०, बुधवार
नारायणहिटी दरबारको नामकरण भएको नारायणहिटी अर्थात् यहाँको ढुङ्गेधारा संरक्षणको पर्खाइमा । धाराको संरक्षण नहुँदा फोहर पानीको पोखरी जमेको छ । जसका कारण मानिस धारामा छिर्न नसक्ने अवस्था बनेको छ । तस्बिर:पूर्णप्रसाद मिश्र/रासस