तुम्लिङटार बिमानस्थल

संखुवासभाको तुम्लिङटार विमानस्थल ।

तुम्लिङटार बिमानस्थल

संखुवासभाको तुम्लिङटार विमानस्थल । विमानस्थल आसपासको क्षेत्रमा बाक्लो तुवाँलो लागेका कारण विगत दश दिन देखि यहाँबाट हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । तस्बिरः सुजन बज्राचार्य/रासस

खबरपाटी
खबरपाटी