सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका माटोका भाँडा ।
प्रकाशित
मिति:७ वैशाख २०८०, बिहिवार
सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका माटोका भाँडा । इनरुवा क्षेत्रका २५० कुमाले परिवार माटोको भाँडाकुँडामा आश्रित छन् । तस्बिर: नवीन गड्तौलारासस