राष्ट्रिय गौरवको आयोजना रानी जमरा करिया सिँचाइ आयोजनाको कर्णाली चिसापानीमा मुख्य बाँध ।
प्रकाशित
मिति:७ वैशाख २०८०, बिहिवार
राष्ट्रिय गौरवको आयोजना रानी जमरा करिया सिँचाइ आयोजनाको कर्णाली चिसापानीमा मुख्य बाँध । जहाँबाट आयोजनाको लक्ष्यअनुसार ३८ हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा सिँचाइका लागि पानी निर्यात हुनेछ । तस्बिर ः झलनाथ खनाल/रासस