भेरी नदीमा बेलिब्रिज भाँचिदा चार जना श्रमिकको मृत्यु
भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२, तल्लुस्थित भेरी नदीमाथि निर्माण भइरहेको भाँचिएकोे बेलिब्रिज पुल ।
प्रकाशित
मिति:७ वैशाख २०८०, बिहिवार
भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२, तल्लुस्थित भेरी नदीमाथि निर्माण भइरहेको भाँचिएकोे बेलिब्रिज पुल । उक्त बेलिब्रिज भाँचिदा पुलमा काम गर्ने चार जना श्रमिकको मृत्यु भएको छ। रासस