म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा निर्माण भएको खेलमैदानमा प्रतिस्पर्धा गर्दै खेलाडीहरु ।
प्रकाशित
मिति:७ वैशाख २०८०, बिहिवार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा निर्माण भएको खेलमैदानमा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । अन्नपूर्ण गाउँपालिकाले रु १४ लाख तीस हजार अनुदान उपलब्ध गराएको यो खेलमैदान बनाउन समुदायले श्रमदानका अतिरिक्त थप रु ३४ लाख ७७ हजार चन्दा सहयोग गरेका छन् । तस्बिर: सन्तोष गौतम/रासस